मंगलबार, साउन १९, २०८३

केएमसी स्कुलको होस्टलमा कर्मचारीको शव

ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

ललितपुर- ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ। स्कुलको होस्टलमा एक कर्मचारी मृत फेला परेकी छन्। 

शनिबार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको प्रहरीले जनाएको छ।

काभ्रे तिमालकी २१ वर्षीया किशोरी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 03, 2022| 07:25 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।