बिहीबार, असोज २९, २०८३

श्रीमान‍्को कुटपिटबाट श्रीमती गम्भीर घाइते

गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री श्रीमान‍्को कुटपिटबाट गम्भीर घाइते भएकी छन्। उनको शनिबार घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

धादिङ- गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री श्रीमान‍्को कुटपिटबाट गम्भीर घाइते भएकी छन्। उनको शनिबार घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। 

रेखाका श्रीमान ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कपालमा भुतलेर कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।

मोवाइल श्रीमान‍्ले माग्दा फुटाइदिन्छ भन्ने डरले नदिएपछि खत्रीले टाउकोमा भुतलेट कुटपिट गर्दा आँखा, टाउको हातमा गम्भीर चोट लागेको थियो। 

रातिको समयमा घटना भएकोले छिमेकी र जेठानी घाइतेलाई बचाएर स्थानीय स्वास्थ्य चौकी पुर्‍याएका थिए।

प्रकाशित: Jul 03, 2022| 08:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।