मंगलबार, जेठ ५, २०८३

पाँचथर पहिरो अपडेट : तीन जनामध्ये एक जनाको शव फेला

गएराति १० बजेतिर फालेलुङ गाउँपाकिा-७ स्थित बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता मध्य एक जनाको शव फेला परेको हो।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

पाँचथर- अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

National life

गएराति १० बजेतिर फालेलुङ गाउँपाकिा-७ स्थित बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता मध्य एक जनाको शव फेला परेको हो।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए।

शनिबार बिहान रुपालालको शव फेला परेको र बाकी दुई जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 02, 2022| 10:11 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।