आइतबार, जेठ ३, २०८३

समाज

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

पश्चिम दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

रुकुमपश्चिममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्‍ज लैजाँदै गर्दा मृत्यु भएको हो। साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

निकुञ्‍जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

ट्‍वाइलेटको खाल्डोमा फालेर नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

६ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पाँचथरको फिदिममा १९ वर्षीया सुत्केरीको मृत्यु

शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको उक्त अस्पतालले जनाएको छ। उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गलत नापी किताब बनाएर भ्रष्टाचार, अख्तियारले हाल्यो मुद्दा

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेलसहित इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारीले गैरकानुनी लाभ लिएको र गाउँपालिकालाई क्षति पुर्‍याएको आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

हर्न नबजाउन मेयर बालेनको आग्रह, पुनः सुरु भयो अभियान

काठमाडौं महानगरमा आज आइतबारदेखि ‘नो हर्न’ अभियान पुनः सुरु भएको छ। ०७४ साल वैशाख १ गते पहिलोपटक यो अभियान थालिएको थियो। अभियान सुरु प्रभावकारी भए पनि फेरि हर्न बज्न थालेपछि...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

काठमाडौँ उपत्यकामा अब 'नो हर्न', पद्यकन्या कलेजका सय विद्यार्थी खटिए

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गरेका...
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गुल्मीमा एक महिला बलात्कृत

गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

वातावरण र गाउँ-ठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

निहारिका राजपूत सर्वोच्च परिसरबाट पक्राउ

आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

जनमत पार्टीले गर्‍यो चुनावका लागि दल दर्ता

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा)ले निर्वाचन आयोगमा एक नम्बरमा दल दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढीपहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पाँचथरमा सुत्केरीको मृत्यु

पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। फिदिम नगरपालिका-६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बाराबाट गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडक खण्डबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। दुई किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु

प्रदेशको सरकारको कूल छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

अत्तरियामा एक युवक मृत फेला

प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका-३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९