यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँ समयमै भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए।
सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ।
लाखौँको मृत्यु भयो। हजारौँ घाइते भए। सहर क्षणभरमा खरानी बन्यो। विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले। नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए। बम विस्फोट भएको तीन...