आइतबार, जेठ ३, २०८३

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। 

खड्का शनिबारदेखि अस्वस्थ रहेका थिए। आइतबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ।

उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। खड्काका स्वकीय सचिव गौतम विसीकाअनुसार आइतबार पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

प्रकाशित: Aug 08, 2022| 06:59 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।