आइतबार, जेठ ३, २०८३

समाज

महोत्तरीमा हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

सर्जनको हत्यापछि 'टार्गेट'मा थिए सुनील, नक्कली बिहेपछि हुँदै थियो बिमाको तयारी

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर-२ जोगीगाउँ घर भएका २५ वर्षीय सुनील कुमार चौधरीलाई डिपेन्डेन्ट भिसामा पठाइदिने प्रलोभन देखाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियामा झन्डै डेढ महिना अघिमात्रै सञ्जीवले कानुनी विवाह गराइदिएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

मोहर्रमको अवसरमा बाँकेका दुई स्थानीय तहमा बिदा

जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कोहलपुर खानेपानीका अध्यक्षलाई कालोमोसो

युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

तनहुँका छ स्थानीय तहद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

यही साउन २४ गते (अगष्ट ९) मंगलबार मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कन्काई र विरिङ खोलामा पुल नबन्दा यात्रा जोखिमपूर्ण

निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अझै हटेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मंगलबार दिउँसो देशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

एमबीबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ। आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

आदिवासी जनजाति दिवसका अवसरमा तनहुँमा सार्वजनिक बिदा

जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन्। जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

नयाँ तलबमानप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको विरोध

पक्षपातपूर्ण र असमान तरिकाले तलब वृद्धि गरिएमा त्यसबाट सृजना हुने आन्दोलनबाट निस्कने परिणामको जवाफदेही सरकार हुनेपर्ने उसको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय सशस्त्र प्रहरी जवान गणेश प्रसाद जोशीलाई डेढ किलो चरेशसहित धनगढीबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

नागरिकतामा अपमानजनक नाम नलेख्‍न र विगत गल्ती सच्चाउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

हुण्डी कारोबारीविरुद्ध जिल्ला अदालतमा मुद्दा

राजस्व अनुसन्धान विभागले गैरकानुनी रुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौैमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सिसडोलको फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

'सडक साँघुरो छ। फोहरको डङ्गुरमाथि बाट लैजानुपर्छ,' उनले भनिन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

सडक स्तरोन्नतिमा घूस खाएको अभियोगमा पाँच जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक स्तरोन्नतिको रकम हिनामिना गरेको भन्दै पाँच जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९