एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक संघ/संस्था र स्वास्थ्य संस्था बन्द हुने...
आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
स्टर्न पाँच दिन नेपाल भ्रमणमा रहने अमेरिकी दूतावासले जनाएको छ। यहाँ रहँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेता र नागरिक समाजका प्रतिनिधीलगायतसँग भेट्ने कार्यक्रम छ।
निवेदन दर्ता गरेको एक सातापछि प्रहरीले डम्बरबहादुरलाई कोहलपुरबाट सोमबार पक्राउ गर्न सफल त भयो, तर नाबालकको ज्यान जोगाउन सकेन। किनकि पक्राउ पर्दासम्म डम्बर बहादुरले छोराको हत्या गरिसकेका थिए।
पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलो पटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।