आइतबार, जेठ ३, २०८३

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

National life

चितवन- चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ ८ बजे नारायणगढ मुग्लिन-सडकखण्ड अन्तर्गत भरतपुर २९ जुगेडीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो। 

ट्रकको ठक्करबाट पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन।

ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय जुगेडीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Aug 11, 2022| 06:57 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।