आइतबार, जेठ ३, २०८३

समाज

सर्लाहीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

आमासँगै किन रुखमा झुण्डाइए कलिला बालबालिका? घटनाको गुत्थी खोज्दै प्रहरी

पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन्। २० वर्षको उमेरमा छोरा जन्मिए। आर्थिक अवस्था सामान्य भए पनि परिवार हाँसीखुसी थियो। पुष्कर गाउँमै नरम स्वाभावका व्यक्तिको...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

स्कुटर दुर्घटना परी वालिङमा चालकको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

भारतीय नागरिकसहित चार ब्राउनसुगर कारोबारी पक्राउ

भारतीय नागरिकसहित झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

मुक्तिको घोषणासँगै हरुवाचरुवा उत्साहित

सरकाले २०७९ साउन २ गते तराई मधेशका जिल्लामा वर्षौ‌देखि कायम रहेको हरुवाचरुवा मुक्तिको घोषणा गरेसँगै वीनको अनुहारमा रौनक र चमक फर्किएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

बर्खामा झस्काइ रहन्छ भुजीखोलाले

भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते मध्यरातमा बितण्डा मच्चाएको थियो। बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिम सेतीले जगाएको आशा

एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

बालिकालाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ

मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्ककार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

अनुदानको आशमा म्याग्दीका पहिरो पीडित ऋणमा

सरकारी अनुदानको आशले ऋण र उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो २७२ कर्मचारी

मधेस प्रदेश प्रयोगशालाले ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। मधेस प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालनका लागि कर्मचारी माग गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

विभिन्न जिल्लामा मल पठाउन थालियो

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो रोग लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

५८ लाख नतिरेर फरार रहेका अभियुक्त पक्राउ

उनलाई बुधबार महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

धनुषामा थपिए १२ हजार मतदाता

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नागरिकतामा अपमानित नाम राख्‍ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ। दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन आदेश

सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९