आइतबार, जेठ ३, २०८३

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

National life

काठमाडौं- ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका-४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङको शिवानी हाइड्रोपावरले निर्माण गरेको ड्याममा पौडी खेल्ने क्रममा बिहीबार ज्यान गएको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 12, 2022| 13:32 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।