शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो २७२ कर्मचारी

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो २७२ कर्मचारी

मधेस प्रदेश प्रयोगशालाले ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। मधेस प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालनका लागि कर्मचारी माग गरिएको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- मधेस प्रदेश प्रयोगशालाले ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। मधेस प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालनका लागि कर्मचारी माग गरिएको हो।

पाचौँ तहका प्रयोगशाला प्राविधिक १३६ जना र श्रैणीविहीन तहमा प्रशासन सहायक पदमा १३६ जना कर्मचारी माग गरिएको छ।

योग्यता पुगेका इच्छुकलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ। आवेदन दिन प्रयोगशाला प्राविधिकका लागि ६००  र प्रशासन सहायकका लागि ५०० शुल्क तोकिएको छ। 


प्रकाशित: Aug 11, 2022| 07:55 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।