शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङको बुंगलमा आमा, छोराछोरी झुन्डिएको अवस्थामा भेटिए

बझाङको बुंगलमा आमा, छोराछोरी झुन्डिएको अवस्थामा भेटिए

रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

बझाङ– बझाङको बुंगल नगरपालिका–९ रारुमा आमा, छोराछोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको वडा–९ का वडाध्यक्ष हरिश सिंहले जानकारी दिए।

मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन। गए राती गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएको सिंहले बताए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।

प्रकाशित: Aug 10, 2022| 16:11 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।