आइतबार, जेठ ३, २०८३

डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय सशस्त्र प्रहरी जवान गणेश प्रसाद जोशीलाई डेढ किलो चरेशसहित धनगढीबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life

धनगढी- कैलालीबाट डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय सशस्त्र प्रहरी जवान गणेश प्रसाद जोशीलाई धनगढीबाट पक्राउ परेका हुन्। 

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट प्रहरी नायव निरीक्षक सुशील चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रकाशित: Aug 08, 2022| 19:35 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।