भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ।
शान्ति चौधरीले रातमा आँखा चिम्लिएको हप्तौँ भएको छ। रातभर जागै बसेर दिउँसो निद्रा पुर्याउने अब बानी नै परीसकेको छ। शान्ति मात्र होइन। अहिले शक्तिपुरका मानिसहरु रातमा निदाउँदैनन्। रातभर आगो बालेर...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतारोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गरेको छ। नेपाल लाइफले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भनेपछि पक्राउ परेका सेक्युरिटी गार्डलाई हिरासतमुक्त गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवसका अवसरमा सोमबार परिवर्तनको लागि सहकार्य नेपालले पाटन दरबार स्क्वायरमा कार्यक्रम आयोजना गरेको छ।
विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ। प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी...