शनिबार, जेठ २, २०८३

समाज

यसकारण लम्बिँदैछ निलम्बित प्रधानन्यायाधीश जबराको बयान

कुनै समयसीमा निर्धारण नगरी बयान लम्ब्याउँदै लगेर समितिका सदस्यहरूले पनि यसैमा ‘इन्जोय’ गरिरहेको जानकारहरु बताउँछन्। चुनावको मिति घोषणा भइसकेको र जबराको कार्यकाल सकिनै लागेको अवस्थामा यसरी संसदीय छानबिन समितिमा बयान...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

पर्यटकमाझ आकर्षण बढाउँदै 'गोठेसिं होमस्टे'

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको श्यामशिला भन्ने स्थानमा सञ्चालनमा आएको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

करेन्ट लागेर खोटाङमा एक मजदुरको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कैलाली ३ मा एमालेबाट गौरीशंकर र चुलुराम उम्मेदवार सिफारिस

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पूर्वमन्त्री गौरीशंकर चौधरी र चुलुराम चौधरी गरी दुई जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

१९ ठेकेदार कम्पनीलाई सरकारले सोध्यो स्पष्टिकरण [सूचनासहित]

सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्नका लागि स्पष्टिकरण माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

मोरङमा अवैध सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित मोरङ प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट, दुई जना पक्राउ

प्रहरीको नक्कली परिचय पत्र देखाएर लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ

दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कोशी टप्पु आरक्ष क्षेत्रमा हात्ती मृत फेला

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

आजको राशिफल [२०७९ भदौ २०]

आज २०७९ भदौ २० गते तदनुसार ५ सेप्टेम्बर २०२२ सोमबार। आज भदौ शुक्ल नवमी तिथि हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कस्तो रहनेछ आजको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

बाग्लुङ नगरापलिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मन्त्री श्रेष्ठलाई 'लाइनमा बस्‍न आग्रह' गर्ने सुरक्षा गार्डलाई ५ दिन थुन्‍न अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई 'लाइनमा बस्‍न आग्रह' गर्ने सुरक्षा गार्डलाई ५ दिन थुनामा राख्‍न जिल्ला प्रकासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

अवैधरुपमा ल्याइएको २० क्‍विन्टल चिनी बरामद

झापाको झापा बाह्रदशी गाउँपालिका-३ राजगढ बजारस्थित रहेको पशु हाटको खाली सार्वजनिक स्थानमा अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको जम्मा ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरिएको जिल्ला...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

दुई जना ट्याक्सी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्दा

मदिरा सेवन गरी ट्याक्सी चलाउने दुई जना चालकविरुद्ध ट्राफिक प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

खैरो हेरोइनसहित कास्कीबाट एक जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे कदममार्गस्थित खाजा घरबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

छलफल भइरहँदा पुराना माइक्रोमाथि धरपकड हुनु गलत : यातायात महासंघ

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले २० वर्ष पुराना सवारीलाई धरपकड नगर्न ट्राफिक प्रहरीसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

ललितपुरमा पनि हटाउन थालियो अनधिकृत संरचना

ललितपुर महानगरपालिकाले सडक तथा फुटपाथ अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउन थालेको छ। ललितपुर नगर प्रहरीले ती संरचना हटाउन थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

टिकटक बनाउने क्रममा भीरबाट खसेर दाङमा युवकको मृत्यु

टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९