नेपाल-भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन्। भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ।
मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन्। काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको...
काठमाडौं महानगरपालिका राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित मंगलबार अनुरोध गरेको हो।
अढाई वर्ष कैदको गणना पक्राउ परेका दिनदेखि लागू हुने र पलले अब झन्डै अढाई वर्ष जेलमा बस्नुपर्ने सरकारी वकिलको कार्यालय नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताए।
नवलपुर जिल्ला अदातलले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ। तर उनले बाल यौन दुरुपयोग गरेको भन्दै अदालतले अढाई वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको...
सरकारी वकिलको तर्फबाट तीन जनाले बहस गरेत पनि अन्तिम बहसमा भने जाहेरवालातर्फबाट कसैले बहस गरेन। जसकारण पलको पक्षमा फैसला हुनसक्ने सम्भावना बढी रहेको अदालत स्रोतले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने मेसिनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए।
त्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकाश साह रहेका छन्।
सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्। कवाडी बनिरहेको उद्योगका पाटपुर्जासमेत चोरी भइरहेका छन्।