सिरहा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
लामो समयदेखि कोभिड-१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन्। उनीहरूले धमाधम चाडपर्व लक्षित छुट ‘प्याकेज’ घोषणा गरिरहेका छन्।
दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै सरकारले कर्मचारीको सरुवालाई तिव्रता दिएको छ। केही दिन पहिले एक दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको सरकारले पुन: झन्डै आठ सय कर्मचारीको सरुवा गरेको छ।
कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन्। उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन्।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी अनुदान सहायतासम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने र ती भावनाका कारण आफ्नो कविता संग्रह जन्मिएको बताइएकी थिइन्। ढकाल विगत १५ वर्षदेखि संयुक्त अधिराज्य बेलायतमा बस्दै आएकी छिन्।
नेवार समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्। इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले यो...
बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण भएको बताएका हुन्।