चारैतिर डाँडाकाँडा। बीचमा समथर भूमिमा फैलिएको बस्ती। कलकल बहेकी कालीगण्डकी नदीको मनोरम दृश्यले लोभलाग्दो सुन्दर शहर रामपुर। यही सुन्दर ठाउँलाई साहित्यकार मित्रलाल गौतम कवितामा यसरी अभिव्यक्त गन्छन्:
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगु रोगको जोखिममा रहेको पाइएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले युवा कार्यालय स्थापना गर्ने प्रस्ताव पारित गरेको छ।बिहीबार संयुक्त राष्ट्रसङ्घले युवा कार्यालय स्थापन गर्ने प्रस्ताव पारित गरेको हो।
दूतावासमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएको बताएकी थिइन्। एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने...
धान काट्ने बेला यी वडाहरुमा हात्तीको बथानले धानबाली खाने मात्र होइन, घरभित्र राखेको धानसमेत पर्खाल भत्काएर खाने गरेको छ। त्यसपछि हात्तीको बथान पुरानै बासस्थान भारतीय दुधुवा नेशनल पार्कतर्फ फर्कने गर्दछ।