शुक्रबार, जेठ १, २०८३

समाज

नवलपरासीका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा १३ लाखको क्षति

शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

दार्चुला बाढीपहिरो अपडेट : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो

दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ। शुक्रबार राति भएको भारी वर्षासँगै आएको बाढीपहिरोका कारण महाकाली नदी थुनिएर ताल बनेको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

धनगढीको मोहना नदीमा एक पुरुषको शव फेला

कैलालीको धनगढीस्थित मोहना नदीमा एक पुरुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

कांग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

मिर्गौलामा पत्थरी देखिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

म्यादी प्रहरीले कति पाउँछन् ४० दिनमा तलब?

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

चक्लाबन्दीले बढायो जग्गाको उपयोगिता

नगदे बालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

बुटवलमा विद्यालय हिँडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका तीन बालक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। तनहुँ प्रहरीले २० वर्षपछि भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

आजको राशिफल [२०७९ भदौ २६]

आज २०७९ भदौ २६ गते तदनुसार ११ सेप्टेम्बर २०२२ आइतबार। असोज कृष्ण प्रतिपदा पञ्चाङ्ग: शूल कौलव पूर्वभाद्र , सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

आजदेखि पितृ पक्ष अर्थात सोह्र श्राद्ध सुरु

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

मध्यपुरथिमिमा शनिबार राति जिब्रो छेड्ने जात्रा मनाइँदै

येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

अवैध संरचना हटाइएपछि खुला र सुन्दर देखिँदै पशुपति क्षेत्र

पशुपति क्षेत्रमा राखिएका पसल र संरचनाले कुनै बेला निकै भीड हुने तथा दर्शनार्थीलाई दर्शन गर्नसमेत निकै कष्ट बेहर्नुपर्ने भए पनि महानगरपालिकाले शुक्रबारदेखि संरचना र पसश हटाएपछि खुला हुनुका साथै पशुपतिनाथको...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

दार्चुला पहिरो : पाँच जनाले ज्यान गुमाए, सात बेपत्ता, आठ घाइते

दार्चुलामा शुक्रबार राति गएको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य सात जना घाइते भएका छन्। दार्चुला प्रहरीका अनुसार अझै सात जना बेपत्ता रहेको र उनीहरूको...
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

सर्पको टोकाइबाट सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन्। उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २५, २०७९