मंगलबार, वैशाख २९, २०८३

समाज

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ

चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

मौसममा सुधार आएपछि म्याग्दीमा बढ्यो पर्यटकको चहलपहल

घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना, २३ जना घाइते

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

धनकुटामा गुडिरहेको भ्यानमा आगलागी

धनकुटाको साँगुरीगढी-६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

तीन वर्ष बित्नै लाग्दा पनि बनेन पुल

वडाको राजिफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिल्लर निर्माण बाहेकका अरु काम हुनसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

अख्तियार नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी

गत आव २०७८/७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फछ्र्योट भएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

खाडलमा गाडिएका किशोर-किशोरीको टाउकोमा गहिरो चोट

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार किशोर-किशोरीको शव फेला पर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

शारीरिक सुगठनमा गण्डकी र सेनालाई दुई/दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

आजको राशिफल [२०७९ असोज ३१]

आज २०७९ असोज ३१ गते तदनुसार १७ अक्टुबर २०२२ सोमबार। कार्तिक कृष्ण सप्तमी पञ्चाङ्ग: शिव बव पुनर्वसु , अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

देशभरको मौसम सफा

अहिले देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

सामाजिक सञ्‍जालमा कडाइ

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

‘कसरी सुरक्षित गरिदैँछ शताब्दी पुरुषको पार्थिव शरीर’

पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सत्यमोहनको निधनमा सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले सार्वजनिक बिदा दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सिरहाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिरहाको सवैला नगरपालिका-१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट एक थान कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

भक्तपुरमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरको बाहाखा बजारमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सहरी विकास मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरको खाद्यान्न सहयोग

सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

अझै अघि बढेन सुक्खा बन्दरगाह निर्माण

भारतीय पक्षले चासो नदिँदा सो बन्दरगाहको काम अलपत्र परेको जनाइएको छ। पछिल्लोपटक भारतले सीमावर्ती जयसपुर दसगजाक्षेत्रमा तारबार समेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

कैलाली बाढी : 'किन खेती लगाइएछ जस्तै लागेको छ'

कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९