सोमबार, साउन ११, २०८३

आज देशका केही भागमा आंशिकदेखि सामान्य बदली हुने

देशको पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- देशको पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। 

आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले हाल देशको पहाडी भूभागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

मनसुन बाहिरिएकाले नेपालमा अहिल भारी वर्षा गराउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन।

प्रकाशित: Oct 19, 2022| 06:27 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।