मंगलबार, वैशाख २९, २०८३

समाज

शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने

जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

डेंगु नियन्त्रणमा सरकार असफल भयो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

दिक्तेल-दुम्ली सडक : ढल फुट्दा आवतजावतमा समस्या

सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

नेपाली वाङ्मय जगतलाई टुहुरो बनाएर गए सत्यमोहन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जोशीको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

खोलाले बगाएर दाङमा तीन वर्षीय बालकको मृत्यु

दाङको तुलसीपुरमा खोलाले बगाउँदा तीन वर्षीय बालकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

काठमाडौं उपत्यकामा १७ सय ७ चालकलाई ट्राफिक कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

बझाङमा एक पुरुषको शव फेला

दुर्गाथली गाउँपालिका-३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला छ। उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

अस्ताए शताब्दी पुरुष सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सिङ्गापुर आर्मीको क्याप्टेन भन्दै पैसा ठगी

धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

झापामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

झामामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

आजको राशिफल [२०७९ असोज ३०]

आज २०७९ असोज ३० गते तदनुसार १६ अक्टुबर २०२२ आइबार। कार्तिक कृष्ण षष्ठी पञ्चाङ्ग: परिधि वणिज आर्द्रा, विश्व खाद्य दिवस।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

आजदेखि नेपालबाट मनसुन बाहिरिँदै

नेपालबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि नेपालबाट मनसुन बाहिरिन थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

आजबाट क्रमश: बाहिरिँदै मनसुन

महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

दाङ, शान्तिनगर गाउँपालिका-७ खैरेनीमा रा.७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने केशब डाँगीको छोरा ४ वर्षीय स्मार्ट डाँगीको शुक्रबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

पछिल्ला दिनमा काठमाडौँलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ। पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ। प्रि–बुकिङ पनि राम्रो रहेको छ। होटल क्षेत्रमा आन्तरिक र...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

सूचना आयोगको अर्थलाई आदेश : ३० दिनभित्रै सूचना दिनू

पत्रकार रविराज बरालले गत वर्ष १७ भदौमा अर्थ मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम नेपाल सरकार, कर फस्र्योट आयोग, २०७१ को प्रतिवेदन’ को प्रमाणित प्रतिलिपिको सूचना...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता

बुटवलस्थित तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९