सोमबार, साउन ११, २०८३

रहेनन् मानवशास्त्री ओम गुरुङ

सोमबार हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा गुरुङको निधन भएको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– मानवशास्त्री ओम गुरुङको निधन भएको छ। सोमबार हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारका क्रममा गुरुङको निधन भएको हो।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव रहेका गुरुङ हाल नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार समिति अध्यक्ष थिए।

प्रकाशित: Oct 17, 2022| 16:28 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।