सोमबार, साउन ११, २०८३

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशी निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं- सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशी निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो। 

शताब्दी पुरुष जोशीको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। 

आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ। शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: Oct 18, 2022| 06:43 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।