मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक समिति संयोजकमा पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक समिति संयोजकमा पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनीत गरिएको छ।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनीत गरिएको छ। 

National life

अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

दुई वर्षे कार्यकाल भित्र समितिले सांस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने छ। आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइनेछ।

पन्त लामो समयदेखि नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा आबद्ध छन्। उनका आधा दर्जन साहित्यिक कृतिका साथै गीति एल्वम् प्रकाशित छन्।

प्रकाशित: Oct 19, 2022| 10:25 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।