सोमबार, कात्तिक २, २०८३

समाज

स्थगित नेकपा सचिवालय बैठक बस्दै

शुक्रबार स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बैठक स्थगित गरिएको र शनिबार दिउँसो बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

सेना सवार बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

फेरि यतिलाई नै २५ वर्षका लागि गोकर्ण फरेस्ट रिसोर्ट

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ। सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

बम विस्फोटमा प्रहरी निरीक्षकसहित बाबु-छोराको मृत्यु

धनुषामा शुक्रबार राति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

वर्षा र हिमपात आइतबारसम्मै, मौसममा सुधार कहिले?

मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मध्य, पूर्वी तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

करोडपति सुब्बा

शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले देशका विभिन्न भेगमा पानी तथा हिउँ परेको प्रसंगलाई प्राथतमिकता दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले बिहीबार राति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

हिउँ खेल्न कालिञ्चोक जाने कि!

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ। शुक्रबार बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू-भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

हिउँमा टिप्पर चिप्लिँदा २ जनाको मृत्यु

हिउँमा टिप्पर चिप्लिएर दुर्घटना हुँदा हुम्लामा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा गराउन प्रदर्शन

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरी शुम्भनाथ नगरपालिका वडा १२ का अध्यक्षको रिहाईको माग गर्दै उनका समर्थकले राजविराजमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुन्धान आयोगले तातोपानी भन्सार सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट खारेज

इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारी निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सरकारको उक्त निर्णयविरुद्ध भरतकुमार बस्नेत र अधिवक्ता राजन वुर्लाकोटीले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक अदालतमा सुनुवाई भएको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

माग्‍न नपाइने सहर काठमाडाै‌ ! मुक्ति पाइएला त माग्‍नेबाट ?

काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते ‘महानगर दिवस’को अवसरमा काठमाडौंलाई सडक मानवमुक्त सहर बनाउने घोषणा गर्दैछ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

काठमाडौंका पहिलो जननिर्वाचित मेयरको निधन

काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

कुमारीलाई मासिक १५ हजार भत्ता

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

सीमा अतिक्रमणबारे सरकारलाई संसदको दोस्रो निर्देशन

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

सडकमै पल्टियो विद्यार्थी बोकेको बस

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

नेकपाकाे विधानबाट 'जबज' हटाइँदै

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

पौडेल र सिटौला समूहलाई फकाउँदै सभापति देउवा

सभापति देउवाले आफू अनुकूल ४१ विभाग खडा गर्ने प्रस्ताव ल्याएपछि वरिष्ठ नेता पौडेल र अर्का कृष्णप्रसाद सिटौलाको गुट बिच्किएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

आगो तापेर परीक्षा दिँदै विद्यार्थी

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६