सोमबार, कात्तिक २, २०८३

समाज

कांग्रेस केन्द्रीय समिति : उपनिर्वाचनको प्रतिवेदन पेश, पौडेल समूहसँग छलफल जारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आइतबारको केन्द्रीय समिति बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

काठमाडौं सडक मानवमुक्त सहर घोषणा

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रलाई आज (आइतबार) देखि सडकमानवमुक्त सहर घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

धनुषा बम विस्फोट : उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेसको माग

तीन जनाको ज्यान जाने गरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको छानबिन गर्न नेपाली कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

इलाम नगरपालिकाले ज्येष्ठ नागरिकको बीमा गरिदिने

इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

नेकपा स्थायी कमिटी बैठक सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सोमबार पुनः बस्नेगरी सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

कांग्रेस बैठक सुरु, पौडेल समूहको बहिष्कार

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गरे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

केन्द्रीय समिति बैठक बहिस्कार गरेर पाथीभरा पुगे पौडेल, योगेश भट्टराई खुसी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ताप्लेजुङको पाथीभर मन्दिर पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

संस्थागत विद्यालयको प्रश्न, ‘समाजिक सुरक्षा कि असमाजिक सुरक्षा कोष ?’

सरकारले सम्पूर्ण रोजगार प्रदायक निकायहरुलाई सामाजिक सुरक्षा कोषअन्तर्गत आवद्ध हुन अनिवार्य गरिरहेको बेला जनकपुरका संस्थागत विद्यालयहरुले यसको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

समायोजनबाट असन्तुष्ट अधिकृतहरुको सिंहदरबारमा विरोध प्रदर्शन

सरकारले गरेको समायोजन प्रक्रिया असन्तुष्ट शाखा अधिकृतहरुले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली सहभागी भएनन्

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

‘सीमा अपराध रोक्न दुईदेशीय एकता जरुरी’

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

भानुभक्तीय टोपी बनाउन नगरपालिकाको अनुदान

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सिन्धुपाल्चोक दुर्घटना ठेकेदारको लापरबाहीले

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित ६ किलोमा कम्तीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा ठेकेदारको लापरबाही देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेहरु एकै गाउँका

सिन्धुपाल्चोकको खाडीचौर नजिक आइतबार विहान भएको बस दुर्घटनाका मृतक जुगल गाउँपालिका– ७ याङलाकोटका वासिन्दा भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सचिवालयले तय गर्‍यो स्थायी कमिटी बैठकका चार एजेन्डा

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सरकारी छाप दस्तखत किर्ते गर्ने सिँचाइ डिभिजन प्रमुख पक्राउ

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

बँदेलको आक्रमणबाट महिलाको मृत्यु

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६