आइतबार, कात्तिक १, २०८३

समाज

पोर्चुगलमा आठ दिनमा तीन नेपालीको मृत्यु

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ...
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

यस वर्षको एसईई चैत ६ बाट, यस्तो छ तालिका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

५९ वर्षअघि प्रजातन्त्र खोसिएको त्यो दिन

पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेको आज ५९ वर्ष पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि हंगामा

विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

अमेरिकी सहयोगको मन्त्रीबाटै विरोध, कुन दल कति धनी ?

पर्यटनमन्त्री योगेश भट्टराई, नेता भीम रावल र देव गुरुङले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोध गरेका छन् । अमेरिकाले आफ्नो सैन्य प्रभाव विस्तार गर्ने रणनीति अनुरुप ‍...
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

टुँडिखेल संरक्षण अभियानमा राप्रपाको ऐक्यवद्धता छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल संरक्षणमा सहमत भए मन्त्रिपरिषदबाट निर्णय गराएर काम गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

काठको मुढाले लागेर नेपाली सेनाका हवल्दारको मृत्यु

माथिबाट लडेर आएको काठको मुढाले लागेर एक जना नेपाली सेनाका हवल्दारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

'सामाजिक सुरक्षा कोषको नियमावली संशोधन गर'

बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले नेपाल राष्ट्र बैंकलाई सामाजिक सुरक्षा कोषको नियमावली परिवर्तन गर्नका लागि पहल गर्न आग्रह गर्दै पत्र लेखेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

'सिन्धुपाल्चोक दुर्घटनाले खान र सुत्न पनि सकेको छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक घटनाका कारण आफू राम्रोसँग खान र सुत्न पनि नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

बेलायती ट्राभल म्याग्जिनको सुझाव, 'क्रिसमस मनाउन नेपाल जाऊ'

एक बेलायती पत्रिकाले युरोपेली नागरिकहरुलाई क्रिसमस मनाउनका लागि नेपाल जान सुझाव दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

नेकपा स्थायी कमिटी बैठक : १२ जनाले बोले, भोलि फेरि बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

ट्रमा सेन्टर सातौं वर्षमा

राष्ट्रिय ट्रमा सेन्टर छैटौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

महोत्तरीमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

मालपोत कार्यालय सिरहाका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

'प्रदेश सरकारको सहमतिबिना गरिने लगानी अमान्य'

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आमकृषकलाई सहजता प्रदान गर्न सिचाईंलाई वैकल्पिक ऊर्जासँग जोड्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

कांग्रेसमा विवाद मिलेन, केन्द्रीय समिति बैठक स्थगित

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

प्रदेश ५ : नाम सर्वसम्मत, राजधानीमा अलमल

आइतबार साँझदेखि प्रदेश नम्बर ५ को नाम र राजधानीको विषयले सामाजिक सञ्जालमा तरंग सृजना गर्‍यो। अधिकांशले नाम र राजधानीको विषय संसदीय समितिले टुंगो नै लगाइसकेको भन्ने समाचार सम्प्रेषण गरे।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

सिन्धुपाल्चोक बस दुर्घटना : एकै परिवारका पाँचको मृत्यु, गाउँ शोकमा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोकमा डुबेको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

सिटौलालाई फकाउँदै देउवा, केन्द्रीय समिति बैठक अनिश्‍चित

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

प्रदेश २ को प्रदेशसभा बैठक अलपत्र

एक महिना बितिसक्दापनि प्रदेश २ मा प्रदेशसभा बैठक बस्न सकेको छैन। सरकारले निर्णय गर्न नसक्दा एक महिनादेखि प्रदेशसभाको बैठक बस्न नसकेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६