सोमबार, भदौ १, २०८३

यस वर्षको एसईई चैत ६ बाट, यस्तो छ तालिका

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ ।
 |  मंगलबार, पुस १, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १, २०७६

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते बिहीबारबाट सुरु हुने भएको छ ।

मंसिर ३० गते भएको निर्णयअनुसार नियमित, ग्रेडबृद्धि तथा प्राविधिकतर्फको परीक्षाको तालिका परीक्षा नियन्त्रण कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा चैत १७ सम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ परीक्षा तालिका

प्रकाशित: Dec 17, 2019| 03:15 मंगलबार, पुस १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।