सोमबार, भदौ १, २०८३

कांग्रेसमा विवाद मिलेन, केन्द्रीय समिति बैठक स्थगित

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई फकाउन नसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।

बिहानदेखि नै पोडेल तथा अर्का असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला समूहसँगको वार्ता असफल भएपछि देउवाले बैठक स्थगित गरेका हुन्।असन्तुष्ट पक्षले यसअघिका दुईवटा केन्द्रीय समिति बैठक बहिस्कार गरेको थियो ।

प्रकाशित: Dec 16, 2019| 10:30 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।