सोमबार, कात्तिक २, २०८३

समाज

द्रुतमार्गका लागि २७ हजार रुख काटिए

नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रुख काटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

सांसदहरुलाई रकम नदिन सर्वोच्चमा रिट

सांसदहरुलाई निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि रकम दिन नहुने मागसहित तीन जना सांसद सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बहिस्कार गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

नेकपा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

नेपाली कांग्रेस: चाक्सीबारीमा दुई समूहबीच वार्ता सम्पन्‍न, पौडेल समूह आन्तरिक छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको वार्ता सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

जनकपुरमा त्रास फैलाएको शंकास्पद वस्तु बम नभएको पुष्टि

जनकपुरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधारण त्रसित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

धुवाँले निसास्सिएर कीर्तिपुरमा आमाछोराको मृत्यु

कीर्तिपुरको सुन्दरबस्तीमा धुँवाले निसास्सिएर आमा–छोराको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

बेमौसमी झरीले १० करोडको काँचो इँटा नष्ट

बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पुर्‍याएको छ । व्यवसायिकका अनुसार ....
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

वर्षा र हिमपातसँगै देशभर चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज पनि हिमपात हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

पूर्वराजासँग सेल्फी रहर (तस्बिरहरु)

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

दुई कलाकारको निधनमा प्रधानमन्त्री ओली दुःखी

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

प्रचण्डको प्रतिवेदनमा आजबाट छलफल, यी हुन् प्रतिवेदनमा उठेका एजेन्डा

आइतबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

भारी हिमपातले जुम्लामा एकै गाउँका १२ जना बेपत्ता

जुम्लाको तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

नेकपा अझै संस्थागत भएन, देउवा पेलेरै जाने

नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी अझै संस्थागत हुन नसकेको र गुट झाँगिन थालेको निष्कर्ष निकालेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको ...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

राजपाले तदर्थ समितिको म्याद थप्यो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

स्वास्थ्यमा खेलवाड गर्ने ८ उद्योगमाथि कारवाही

यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

केरल : एकै दिन जन्मेका चार दिदीबहिनी, एकै दिन विवाह गर्दै

दक्षिण भारतीय राज्य केरलमा चार दिदी–बहिनी एकै दिन जन्मिए, एउटै छानोमुनि हुर्किए, सँगै खाना खाए र सबैले उस्तै खाले लुगा लगाए । यतिमात्रै होइन, १५ वर्षसम्म सबै एउटै स्कुलमा पढ्थे...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

सिन्धुपाल्चोक बस दुर्घटना : मृतककाे संख्या १५ पुग्यो (नामसहित)

सिन्धुपाल्चोकमा आज (आइतबार) बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

धनुषा बम विस्फोट प्रकरण: सुरक्षा चुक भएकै हो त ?

एक प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान गएको धनुषा बम विस्फोटको घटनामा सुरक्षा चुक भएको भन्दै प्रश्न उठ्न थालेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६