सोमबार, भदौ १, २०८३

पूर्वराजासँग सेल्फी रहर (तस्बिरहरु)

 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं– पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह घुमफिरमा सक्रिय भएका छन्। गत चैत र यसै महिना (मंसिर)मा पूर्वराजा शाहले तराई–मधेशका विभिन्न मठमन्दिरको दर्शन गरे।

पूर्वराजा शाह मठमन्दिरको दर्शन जर्न जाँदा उनका समर्थक र शुभेच्छुकहरुको भीड नै लाग्ने गरेको छ। उनलाई भेट्न, कुरा गर्न र उनीसँग फोटो खिचाउन बालबालिकादेखि वृद्धवृद्धासम्म नै झुम्मिने गर्छन् ।

पूर्वराजा शाह भ्रमणका मानिसहरुसँग सहजै घुलमिल हुन्छ र तस्बिर पनि खिच्न तयार हुन्छन्। विशेषगरी युवाहरु उनीसँग सेल्फी खिच्न रुचाउँछन्। कतिपयले पूर्वराजा शाहको सेल्फी खिचाउने शैलीलाई युवामाझ लोकप्रिय हुने प्रयासको रुपमा पनि लिने गर्छन्।

हेरौं, हालैको पश्चिम भ्रमणका क्रममा नेपाल समयकर्मी बीपी शाहले कैद गरेका केही तस्बिरः

याे पनि पढ्नुहाेस्

परिवारसहित पूर्वराजा शाह सुटुक्क लुम्बिनीमा (तस्बिरहरु)

भीड देखेर पूर्वराजा हौसिए, बिन्तीपत्रको चाङ

पूर्वराजालाई बिन्तीपत्र- सिँचाइ भएन, गौरक्षा हुनुपर्‍यो

पूर्वराजाको यात्रामा होली वाइनको चर्चा

 

प्रकाशित: Dec 16, 2019| 04:14 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।