सोमबार, भदौ १, २०८३

एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

महोत्तरीमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

महोत्तरी- महोत्तरीमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

जिल्लाको जलेश्वर–मटिहानी सडक खण्डमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायतका २१ वर्षीय प्रदीपकुमार ठाकुर पक्राउ परेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए।

मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी जाँदै गरेको सूचनाका आधारमा ठाकुर पक्राउ परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनलाई आवश्यक कारबाहीका लागिजिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ।

प्रकाशित: Dec 16, 2019| 10:39 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।