काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक १५ हजार रुपैयाँ भत्ता दिने भएको छ। २५ औं महानगर दिवसको अवसरमा कामनपाले यस्तो घोषणा गरेको हो।
महानगरले पर्सी आइतबार आफ्नो २५ औं स्थापना दिवस मनाउँदैछ। २०५२ मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो।
रासस