सोमबार, भदौ १, २०८३

काठमाडौंका पहिलो जननिर्वाचित मेयरको निधन

काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ।
 |  शुक्रबार, मंसिर २७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं - काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको ९२ वर्षको उमेरमा टेकुस्थित निवासमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ। विसं २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा उनी निर्वाचित भएका थिए। उनी विशेष अदालतको न्यायाधीशसमेत बनेका थिए।

प्रकाशित: Dec 13, 2019| 11:00 शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।