आइतबार, कात्तिक १, २०८३

समाज

शाही शासनकालका महान्यायाधिवक्ता न्यायपरिषद् सदस्यमा सिफारिस

तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता लक्ष्मी बहादुर ‘निराला’ खड्कालाई न्यायपरिषद् सदस्यमा सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

चिनियाँ नागरिक पक्राउको विषय इन्टरपोलको बैठकमा उठेको थियो

एक महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

भारतीय राजदूत पुरीको प्रधानमन्त्रीसँग बिदाई भेट

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

सत्ताको लोभले सरकारमा गएका थिएनौं : यादव

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

समाजवादीका मन्त्रीले दिए राजीनामा

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

पुस १० गते सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

सुस्त कर्णाली संसद्, हिउँदे अधिवेशन अन्याेलमा

यस वर्षको बजेट अधिवेशन सकिएको दुई महिना बित्यो। हिउँदे अधिवेशन कहिले सुरु हुन्छ निश्चित छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

समाजवादी पार्टीले सरकार छाड्‍यो

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

नेपालमा चिनियाँ समातिँदा अन्तर्राष्ट्रिय मिडियामा चर्चा

अमेरिकाका प्रतिष्ठित मिडिया हाउसहरुले त उक्त समाचारलाई विशेष प्राथमिकता दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

‘नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ’

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

स्वास्थ्य मन्त्रालयले सच्यायो कर्मचारी समायोजन

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

फिल्म प्रचारमा चिनियाँ राजदूत, रिट्विट गर्नेलाई दुईवटा टिकट

होउले आफ्नो ट्विटलाई रिट्विट तथा ट्याग गरेमा फिल्मको दुईवटा टिकट दिने जनाएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

धेरै छावा जन्माउने पूजाकलीको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

यौनकाण्डमा मुछिएका सिद्धबाबाका सात कर्तुत

कृष्णदासको पिएचडीबारे बुझ्दै जाँदा उनी जन्मस्थल सोलुखुम्बुको जुबुस्थित विद्यालयमा कक्षा सात फेल भएको पाइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

एम्बुलेन्स ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु, ४ घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

एकैपटक ४४३ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले चार सय ४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

यस्तो छ चिनियाँ नागरिकहरूको अपराध श्रृंखला (सूचीसहित)

जनावरका अंग, लागुऔषध, डलरदेखि ८८ किलो सुनसम्म तस्करी गर्न खोजेको आरोपमा चिनियाँहरू पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

कालापानीको सीमा समस्या भारतद्वारा स्वीकार, समाधान खोज्न पठायो पत्र

भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६