सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा चिनियाँ समातिँदा अन्तर्राष्ट्रिय मिडियामा चर्चा

नेपालमा चिनियाँ समातिँदा अन्तर्राष्ट्रिय मिडियामा चर्चा

अमेरिकाका प्रतिष्ठित मिडिया हाउसहरुले त उक्त समाचारलाई विशेष प्राथमिकता दिएका छन्।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं- सोमबार नेपालमा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेको घटना अन्तर्राष्ट्रिय मिडियाका लागि महत्त्वपूर्ण समाचार बनेको छ।

अमेरिकाका प्रतिष्ठित मिडिया हाउसहरुले समेत उक्त समाचारलाई प्राथमिकता दिएका छन्।

द न्यूयोर्क टाइम्स, द वासिङटन पोस्ट, रोयटर्स, याहु न्युज, द हिन्दू लगायतका अनलाइनमा समाचार प्रकाशित भएकाे छ।

प्रकाशित: Dec 24, 2019| 07:32 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।