बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्स ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु, ४ घाइते

एम्बुलेन्स ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु, ४ घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

National life

मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको हो ।

सोमबार भएको दुर्घटनामा परेर एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Dec 24, 2019| 03:01 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।