शुक्रबार, वैशाख २५, २०८३

समाज

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : मधेशी आयोगका अध्यक्ष डा.दत्त

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिँसा र लैङ्गिक हिँसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

डोटीका भूकम्प पीडितलाई सहयोग गर्न काठमाडौंका मेयर शाहको आग्रह

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोटीका भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गरेका छन्। उनले डोटीका भूकम्प पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

एक भारी घाँसकै लागि आधा दिन

पूर्वी नवलपरासीको कावासोती नगरपालिका –१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

महोत्तरीबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

महोत्तरी प्रहरीले नक्कली नोटसहित नियन्त्रणमा लिएका एकजना भारतीय नागरिकलाई आज सार्वजानिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। जिल्लामा खेतीयोग्य जमिन नभएर होइन।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

स्याङ्जामा पर्खालले च्यापिएर एक जनाको मृत्यु

स्याङ्जाको वालिङमा शुक्रबार पर्खाल भत्किंदा च्यापिएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

विश्वको १३औं प्रदूषित सहरमा काठमाडौं

आज काठमाडौं विश्वको १३औं प्रदूषित सहर बनेको छ। वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौं प्रदूषित सहरको १३औं स्थानमा पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

देशका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

धादिङमा दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

सशस्त्र प्रहरीमाथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

देशभर मलको अभाव भएकाले सरकारले सीमित किसानलाई मल उपलब्ध गराएको छ। तर त्यो पनि वास्तविक किसानले नपाएको उनीहरुको गुनासो छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

अघि बढ्दैछ तीनकुनेको पुल निर्माण

निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

झापामा बसको ठक्करबाट मोटरसाइकमा सवार महिलाको मृत्यु

मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका-८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

कोदोखेती प्रवर्द्धनका लागि 'इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३'

काठमाडौंस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९