शुक्रबार, वैशाख २५, २०८३

जिपको ठक्करबाट बाँकेमा पैदलयात्रीको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

National life

नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छन्। 

कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Dec 18, 2022| 09:51 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।