शुक्रबार, वैशाख २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, वैशाख २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस (सूचीसहित)
नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदमा बढुवा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ
धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट २ किलोग्राम चरेससहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
प्रधानमन्त्रीद्वारा सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिकको अनावरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक लोकार्पण
नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
सशस्त्र प्रहरी बलको क्यान्टिनमा प्रेसर कुकर पड्किँदा तीन घाइते
काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
पुसे मेलाका लागि मेरिङ्देनमा दुई दिन बिदा
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
अनेरास्ववियुका नेता अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
टोकियोमा एक नेपालीको मृत्यु
जापानको टोकियोमा एक नेपालीको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
उदयपुरमा जीप दुर्घटना, दुई जना गम्भीर घाइते
उदयपुरको ताप्ली गाउँपालिका-५ रनितेमा गएराति बोलेरो जिप पल्टिदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
किर्ते गरी ६६ लाख झिकेको आरोपमा मटिहानी मन्दिरका महन्त दास पक्राउ
मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
समावेशिता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
काठमाडौं महानगरपालिका ४ शंखपार्क नजिकै आज ठेलागाढामा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
जिपको ठक्करबाट बाँकेमा पैदलयात्रीको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
चिसोले मधेशका जनजीवन प्रभावित
यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
टरिगाउँ विमानस्थलमा हप्ताको पाँच दिन उडान
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
रामपुरमा जग्गाको वर्गीकरण
रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेल्सियस
न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम
कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
184
185
186
187