शुक्रबार, वैशाख २५, २०८३

समाज

सवारी दुर्घटनामा लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य सुनुवारको निधन

सवारी दुर्घटनामा रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

उदुवाभन्दा पिँडालु महँगो

डोटीका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भूभागमा आज वर्षा र हिमपात हुने भएको छ। विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

बाढीको त्रास हटेर पर्यटन गन्तव्य बनेको महाकाली तट

अहिले महाकालीको तटीय क्षेत्र पर्यटक गन्तव्यमा परिणत भएको छ। सधैं बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेपछि स्थानीयवासीमा खुसीको सीमा छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

गाउँपालिकाका पूर्वअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच ठेकेदारसहित गाउँपालिका तत्कालीन अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेविरुद्ध मुद्दा दायर गरेका हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

नवलपरासी क्षेत्रमा अब भरपर्दो बिजुली उपलब्ध हुने

प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटीभी राइडिङ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

किसानसँग धान खरिद गर्दै सरकार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

नवलपरासीस्थित सुनवल सबस्टेसन सञ्चालनमा

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

कैलालीको अत्तरियामा गोली चल्दा एक जना घाइते

गोली लागेर एक जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

नागढुंगा सुरुङमार्ग निर्धारित समयमा पूरा नहुने

गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकको पोडकास्ट अभियान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

अर्घाखाँचीको सन्धिखर्कमा शिशुको शव भेटियो

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु भटिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

लोप हुन थालेका चितुवा भेटिन थाले

दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

मालाखेती अस्पतालमा जडान गरियो मृत मानव शरीर चिस्यान यन्त्र

कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरीर चिस्यान यन्त्र जडान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा राजमार्ग अवरुद्ध भएको ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

सोलुखुम्बुबाट एक थान भरुबा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

एक थान भरुबा बन्दुक र खुकुरीसहित सोलुखुम्बु प्रहरीले दुई जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९