सोमबार, साउन ५, २०८२

धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्। अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्। 

मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धनगढी ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्।

धनगढीबाट अत्तरियातर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सासँग ठोक्किएको हो। उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Dec 20, 2022| 07:44 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।