शुक्रबार, वैशाख २५, २०८३

समाज

झापामा शव भेटिएकाहरू दम्पती, दुवै जनाको पहिचान खुल्यो

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ। अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

शिक्षक मृत फेला परेपछि बैतडीमा आफन्त र विद्यार्थी आन्दोलित, हत्या आंशका

बैतडीको पाटनमा शनिबार मृत फेला परेका शिक्षक धनबहादुर विष्टको शव नबुझेर आफन्त र विद्यार्थी आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

एक नेपालीको स्पेनमा मृत्यु

कास्की पोखरा-१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

नेपाल प्रहरीका २३ जना एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार २३ जना एसपीको काज सरुवा भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

करेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

बैतडीमा बाँदरको आक्रमणबाट महिला घाइते

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

आजको राशिफल [२०७९ पुस ५]

आज २०७९ पुस ५ गते तदनुसार २० डिसेम्बर २०२२ पुष कृष्ण द्वादशी पञ्चाङ्ग: सुकर्मा कौलव स्वाति।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

शिव-गणेशको मूर्तिसहित सुर्खेतमा एक व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना?

हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

२६ वर्षमा पनि बनेन बाग्लुङ-कुश्मीशेरा सडक

मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

जडीबुटी खेती प्रवर्द्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

कुहिन थाले सामुदायिक वनमा काठ

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगददीमा राखिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

लक्ष्मीनारायण धर्मशाला : पहिले जीर्ण अहिले पर्यटकीय केन्द्र

अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन्। जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड अलपत्र

निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र परेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

भारतले हटाएन महाँकालीको बाँध

सोमबार भारतविरुद्ध नारावाजी तथा विरोध गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयको सहभागितामा आज दिनभर भारत विरोधी प्रदर्शन गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

खोटाङमा आगलागीबाट पाँच घर जलेर नष्ट

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७:२० बजेतिर नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

दोलखामा भिरबाट लडेर एक जना बेपत्ता

बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

काठमाडौं महानगरद्वारा डोटीका भूकम्पपीडितलाई सहयोग

काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर बिचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९