शुक्रबार, वैशाख २५, २०८३

समाज

आलुमा उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी

जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

सात लाख सेवाग्राहीले पाएनन् चालक अनुमतिपत्र

काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

पर्यटकीय सम्भावना बोकेको बागलुङको निसेलढोर अन्धकारमा

केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

पर्सामा करेन्ट लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दास पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन

एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बने पनि पुल क्षेत्र वरपर भने कुनै खालको सुविधा नभएको यहाँ आउने पर्यटकको गुनासो छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

फास्ट ट्रयाकको छैटौं प्याकेज मुद्दा : तत्काल ठेक्का सम्झौता नगर्न सेनालाई सर्वोच्चको अन्तरिम आदेश

यसविरुद्ध परेको रिटमा सर्वोच्चले बुधबार सुनुवाई गर्दै मुद्दा बिचाराधिन रहेको अवस्थामा ठेक्का सम्झौता नगर्न सेनाका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

मोरङमा मानव अधिकार उल्लंघनका दुई सय ६५ घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को वार्षीक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

शोभराजका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

अतिक्रमित संरचना हटाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह बन्ने भएपछि आकासियो जग्गाको मूल्य

सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेपछि यहाँको जग्गाको भाउ बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

रुपन्देहीमा सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट निधन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

बसको ठक्‍करबाट मकवानपुरमा एक महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थरु डाँडाखर्क। जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ। वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

चिसो मौसममा सिंहदबारभित्र राजनीतिक सरगर्मी

तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु

सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

बिहान पहाडी भेगमा बदली र तराईमा हुस्सु

आज बिहानदेखि देशका पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९