शुक्रबार, वैशाख २५, २०८३

समाज

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

उपत्यकाको फोहोर व्यवस्थापन एक साता प्रभावित हुने

काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

तीस युनिटको विद्युत् महसुल वीरगञ्ज महानगरले उपलब्ध गराउने

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

वन व्यवस्थापनकाे मुख्य चुनौती डढेलो

मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ। यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

आज काठमाडौंको न्यूनतम ५.६ डिग्रीमा झर्‍यो

बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

हेटौँडामा एक घरमा आगलागी

हेटौंडा उपमहानगरपालिका १४ स्थित एक घरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

आज पश्चिमी हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

बाँकेका ग्रामीण क्षेत्रमा खाना पकाउन गुइँठाकै भर

गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ। यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ। स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिन्न।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक

तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

कुर्था-बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ। जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला कम्पनीले पाएको सो सुविधा अहिले जीवनराम श्रेष्ठको पालामा खोसिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

संकटमा कपिलवस्तुको शंकरपुर ताल

यो ताल जिल्लाको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो ताल पनि हो। चन्द्रौटा बजारबाट करिब पाँच किलोमिटर दक्षिण-पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीका रूपमा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९