शुक्रबार, वैशाख २५, २०८३

समाज

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ?

सामाजिक न्याय कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको वक्ताहरुको धारणा।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

तिलोत्तमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ पञ्चकन्यामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

जीवजन्तुको आनीबानीबारे जानकार लेखक दधि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

मन्त्रीले शुभकामना दिएर सुरु भयो टी–२० लिग

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट नेपाल टी २० क्रिकेट लिगको सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

चीनमा एकै दिन ३ करोड ७० लाखमा कोरोना पुष्टि

चीनमा एकै दिन ३ करोड ७० लाख मानिस कोभिड–१९ संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

रौतहटबाट करिव १० लाखको कपडा बरामद

प्रहरीले रौतहटबाट झन्डै १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

लमहीको जैविक विविधता पार्क अवलोकन गर्नेको घुइँचो

दाङ लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

वीरगञ्जमा नौ हजारको स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

त्रिपुरेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

जुरी मेन्सन आइसिटी अवार्ड भ्याली भ्यु स्कुलका दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

फ्रान्समा गोली चल्दा तीन जनाको मृत्यु, तीन घाइते

मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। गोली लाग्दा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

आज वर्षा, हिमपात र हुस्सुको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

न्यायिक समितिका बारेमा नागरिक नै अनभिज्ञ

भोजपुर, पाँचथर र सुनसरीका अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरुपण गर्छ भन्ने कुरा थाहा नभएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

सुन्दरबजार नगरपालिकामा कोसेली घर बन्दै

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरू गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

राष्ट्रिय प्रसारण लाइनमा दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली

एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९