शुक्रबार, वैशाख २५, २०८३

समाज

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरू

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

बागलुङका अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या

कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको समस्या देखिएको जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

आर्थिक वर्ष २०७७-७८ मा ९३ र आव २०७८-७९ मा ९७ सवारी दुर्घटना भएका थिए। चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

विराटनगर सीमा क्षेत्रबाट १३ वर्षमा एक हजार १६९ जनाको उद्धार

माईती नेपालको तथ्यांक अनुसार यो संख्या बर्षेनी बढ्दो दरमा छन्। सन् २०१० मा रानी क्षेत्रबाट ८० जनाको उद्धार गरिएको थियो। त्यसपछि यो संख्या हरेक वर्ष बढ्दो दरमा देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

साढे १९ किलो तरल सुन विमानस्थलबाट बरामद

प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

५ किलो बढि कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

पोखरामा खुलेका ओली : सुनाए बच्चादेखि बूढो हुँदासम्मका अनेक किस्सा

‘राजनीति बाहिरको जीवन’ शीर्षकमा बोल्न पुगेका ओलीले पोखराको सौन्दर्य र पोखरेलीबासीको खुलेर प्रशंसा गरे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

भरतपुरमा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सुरु

सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनैपर्छ : राष्ट्रपति भण्डारी

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादामाथि विचलित नहुन सुझाएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

फोहर व्यवस्थापनमा कुनै समस्या छैन : काठमाडौं महानगर

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

चार्ल्स शोभराजलाई जेलबाट निकालेर अध्यागमनको जिम्मा लगाइयो

हत्या अपराधमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको हो।

डीएसपी सुरेन्द्रप्रसाद साहलाई खोज्दै गृह

गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा सात दिने सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

नेपाल पारवहन तथा गोदान व्यवस्था कम्पनीद्वारा विज्ञापन आह्वान

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

अस्पताल निर्माणको विषयमा विवाद, बैतडीमा ३५ जना घाइते

बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।