शुक्रबार, वैशाख २५, २०८३

समाज

धनुषामा गोली लागेर एक जनाको मृत्यु

धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

कस्तो रहला आज देशभरको मौसम?

आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

क्रिसमस इभमा झुम्यो ठमेल

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमसको पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

इँटा भट्टा विस्फोट हुँदा ८ जनाको मृत्यु

भारतको बिहारमा इँटा भट्टाको चिम्नी विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वी चम्पारण जिल्लामा शुक्रबार घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

हृदयदेखि हृदयसम्म डा. कोइराला

संस्कृतिमा मेरो असाध्यै राम्रो थियो। भाषामा मात्रै दख्खल थियो होला त्यो बेला। अख्यानमा म कमजोर नै थिएँ। साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे। पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई...
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

पोखरामा पर्यटकलाई अब सूर्योदयसँगै जिपलाइनको मजा

सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

गाउँपालिकाको केन्द्र नै विद्युत् विहीन

डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

भेरी करिडोरमा पुस ३० सम्म सवारी चलाउन नपाइने

निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

सिन्धुपाल्चोकमा कुटपिटबाट एक जनाको ज्यान गयो

शनिबार बिहान साढे ४ बजे घाइते मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

बागलुङ नगरमा मंसिरभित्र ८३ प्रतिशत योजना सम्झौता

कूल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ सम्झौतापछि कार्यान्वयनको चरणमा छन्। यस्तै ३१ योजनाको भने काम सकिएर फरफराक भइसकेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

मन्त्रालयद्वारा 'महिला पहिला' कार्यक्रम कार्यान्वयनलाई तीव्रता

कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने अभियानको व्यवस्था गरिएको छ भने महिलालाई तलैदेखि नेतृत्व क्षमताको अभिवृद्धि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

फरक तर अब्बल नीलम

२०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो। दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

कोभिड-१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहमन्त्रालयको आग्रह

केही देशहरूमा संक्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

म्यानमारका नागरिकले लिए नेपाली नागरिकता

म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

घुम्ती सेवा चलाउँदै व्यास नगरपालिका

वडा–वडामा सञ्चालन गरिने एकीकृत घुम्ती सेवामार्फत नगरबासीलाई सामाजिक सुरक्षा भत्ता कार्डदेखि व्यक्तिगत घटना दर्तासम्मको सुविधा दिइने।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

दिक्तेल-गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९